कांग्रेस तत्काल सरकारमा जाँदैन : डा. कोइराला

काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशको राजनीति अत्यन्त तरल अवस्थामा रहेकाले कांग्रेस तत्काल सरकारमा नजाने बताएका छन् । नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल बैंक लिमिटेडको दशौं केन्द्रीय अधिवेशनको बुधबार उद्घाटन गर्दै उनले राजनीतिक तरलताका कारण गएको डेढ वर्षमा केन्द्र र प्रदेशमा पटक–पटक सरकार परिवर्तन भएका बताए । उनले भने, ‘राजनीति वा…