प्रतिनिधिसभा शून्य समय : कुन सांसदले के भने ?

काठमाण्डु - प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लट्ठा चुँडिएपछि फसेका खच्चडको उद्धारदेखि तराई-मधेसमा बढेको खानेपानीको समस्यासम्मका विषयको उठाएका छन्। बैठकको शून्य समयमा सांसदहरुले मधेस प्रदेशमा एक साताअघि हावाहुरीले पुर्‍याएको क्षतिको राहत, तिब्बतमा पक्राउ परेका नेपालीको उद्धार, जलवायु परिवर्तनले तापक्रम वृद्धि भएकोलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्। सांसद प्रेम सुवालले प्रधानमन्त्री…