मन्त्री पठाउने विषयमा माओवादी सुदूरपश्चिम दलमा लफडा

काठमाण्डु – सुदूरपश्चिम सरकारमा मन्त्री पठाउने विषयमा माओवादी सुदूरपश्चिम संसदीय दलमा लफडा भएको छ । माओवादी सुदूरपश्चिम संसदीय दलका नेता मानबहादुर धामीले दलमा छलफल नै नगरी मन्त्री पठाएको भन्दै अर्का नेता खगराज भट्ट र उनी पक्षका सांसद्हरूले असन्तुष्टि जनाउँदै विज्ञप्ति जारी गरेका छन् । सांसदले मन्त्री नियुक्ति रोक्न माग गर्दै मुख्यमन्त्रीलाई पत्र बुझाएका छन् ।…