सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित

काठमाण्डु – सुरक्षण मुद्रण सम्बन्धी विधेयक २०८१ प्रतिनिधि सभाबाट पारित भएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रस्तुत गरेको सुरक्षण मुद्रण सम्बन्धी विधेयक २०८१ लाई पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको छ । विधेयकको छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले नेपालभित्रै सुरक्षण मुद्रणको काम गर्न समय…