प्रचण्डसँगको भेटवार्तापछि बजेटप्रति असन्तुष्टिबारे अध्यक्ष ओलीले के भने ?

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटप्रति असन्तुष्टि नरहेको बताएका छन् । आइतबार सिंहदरबारमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तापछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले आफ्नो पार्टीसँग छलफल गरेर ल्याएको भए बजेट थप राम्रो हुने बताएका हुन् । ‘बजेटप्रति असन्तुष्टि होइन । तर छलफल गरेर ल्याएको भए झनै राम्रो हुन्थ्यो ।’,…