काठमाण्डु महानगरको नगरसभा जेठ ३२ गते गर्ने निर्णय

काठमाण्डु – काठमाण्डु महानगरपालिकाको नगरसभा तथा १५ औं अधिवेशन जेठ ३२ गते गर्ने निर्णय गरिएको छ । शुक्रबार महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’को अध्यक्षतामा बसेको कार्यपालिकाको ३२औं बैठकले नगर सभाको मिति तय गरेको छ । बैठकले नयाँ सडक क्षेत्रमा पैदल मार्ग विस्तार र वडा नम्बर २२ बाट राजस्व सम्बन्धी फाइल केन्द्रमा लगिएको सम्बन्धी विषय शिक्षक…