काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आफूलाई सोधेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा बसेको विपक्षी गठबन्धन दलहरूको बैठकमा सहभागी भएको बताएका छन् । बजेटबारे छलफल गर्न शुक्रबार बसेको माओवादी संसदीय दल बैठकमा सांसदहरूले एकीकृत समाजवादीका अध्यक्ष नेपालको दौडधुपबारे राखेको चासोको जवाफ दिँदै प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीका…