काठमाण्डु - कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने गरि शुक्रबार प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन् । आज बिहान ११ बजेका लागि बोलाइएको कोशी प्रदेशसभाको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् । कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख २७ गते…