काठमाण्डु – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेप्रति असन्तुष्टि व्यक्त गरेको छ । संसद्को गतिरोध अन्त्य गर्न सभामुखले भूमिका निर्वाह नगरेको र जबरजस्ती कार्यसूचीमा प्रवेश गरेको कांग्रेसको आरोप छ । शनिबार बसेको कांग्रेस पदाधिकारी बैठकले सभामुखको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेको महामन्त्री गगनकुमार थापाले जानकारी दिए । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शनिबार पदाधिकारी…