काठमाण्डु - नेपाली कांग्रेसका नेता विमिलेन्द्र निधिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री हुन लागेकोमा खुशी जनाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा नेता निधिले पहिलो पटक मधेशी व्यक्ति प्रधानमन्त्री हुन लागेको उल्लेख गरेका छन्। ‘बालेन शाह नेपालको प्रधानमन्त्री हुने अब पक्का भएको छ। पहिलोपटक एउटा मधेसी व्यक्ति प्रधानमन्त्री हुँदैछ,’ उनले लेखेका छन्। यसलाई…