काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले दिएको जिम्मेवारी महसूस गरेर काम गर्नुपर्ने बताएका छन्। सांसदहरूको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले जनताले दिएको जिम्मेवारी महसूस गर्दै सम्हालिएर काम गर्नुपर्ने बताएका हुन् । जनताले अब २६ दिन पनि नकुर्ने भन्दै उनले भने ‘जनताले पुराना दललाई ३५ वर्ष कुरे। हामीलाई २६ महिना, २६ दिन पनि कुर्ने…