काठमाण्डु – तत्कालीन नेकपा माओवादीको नेतृत्वमा भएको सशस्त्र द्वन्द्वलाई शान्तिमा परिणत गर्ने प्रक्रियाका बाँकी काम सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) मार्फत हल गर्न प्रचण्ड सहितका पुराना दलहरू चुकेको र त्यसको जिम्मा रवि–बानेलको काँधमा आएको सरोकारवालाले जनाएका छन् । बिहीबार राजधानीमा अखिल नेपाल जनसांस्कृतिक महासंघले आयोजना गरेको कार्यक्रममा वक्ताहरूले रास्वपा नेतृत्व सरकारका राम्रा कार्यमा साथ…