काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिक सांसद भूमिका श्रेष्ठले आफ्नो जिम्मेवारी थप बढेको बताएकी छन् । उनी लैङ्गिक तथा यौनिक अख्पसंङख्यक समुदायबाट ट्रान्सजेन्डर महिलाका रूपमा पहिलोपटक संसद्मा पुगेकी हुन् । श्रेष्ठले आफ्नो जिम्मेवारी थपिएको हुनाले अब थप मेहनत गर्ने बेला आएको बताउँदै सदनमा आफ्नो सहभागिता सकारात्मक रहेको बताइन् । राष्ट्रिय स्वतन्त्र पार्टी सुशासन कायम…