काठमाण्डु - बागमती प्रदेश सभाको बहुप्रतिक्षित भवन २७ साउनदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ । प्रदेश सभा सचिवालयका सचिव रामकुमार पौडेलका अनुसार २७ साउनमा बस्ने प्रदेश सभाको बैठक पहिलोपटक नयाँ भवनमा बस्नेछ ।सो दिन बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिने कार्यक्रम रहेको छ । सचिव पौडेलले बताए अनुसार सभा हलको भित्री…