यू-२० एसियन कप : उत्तर कोरियासँग ११ गोलले हार्‍यो नेपाल

काठमाण्डु– एएफसी यू–२० महिला एसियन कप छनोटको अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ११–० को भारी अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। भुटानमा जारी छनोटको समूह ‘ए’ अन्तर्गत उत्तर कोरियाले तीनै खेल जित्दै ९ अंकसहित एसियन कपमा स्थान पक्का गरेको हो। खेलको सुरुवाती चरणमै उत्तर कोरिया आक्रामक बनेको थियो। तेस्रो मिनेटमै पहिलो गोल गरेको उनीहरूले १२औं…