काठमाण्डु – गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष महेश श्रेष्ठले बद्री केसी नेतृत्वको कार्यसमितिले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा महाधिवेशन गर्न खोज्नु अदालतको आदेशको स्पष्ट अवज्ञा भएको बताएका छन् । श्रेष्ठका अनुसार बद्री केसीको कार्यसमितिले २०८२ कात्तिक ४ (२१ अक्टोबर २०२५) सम्म काम गर्ने वा नगर्ने भन्ने विषय सर्वोच्च अदालतको पूर्ण इजलाशमा पेश गर्ने आदेश…