सर्वाेच्चमा सुनुवाइ हुनुअघि नै विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री अधिकारी

काठमाण्डु – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने तयारी गरेका छन् । सभामुखको समेत समर्थन लिएर अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएको भन्दै कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्च अदालतमा दायर गरेको रिटमा वैशाख १० गतेका लागि पेशी तोकिएको छ । मुख्यमन्त्री अधिकारीले सर्वोच्चमा सुनुवाइ हुनुअघि नै विश्वासको मत लिने तयारी गरेका सरकारका प्रवक्ता…