काठमाण्डु – सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आईतबार एपीएफ कमाण्ड तथा स्टाफ कलेज काठमाण्डुमा सञ्चालन भएको नवौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष समापन र दशौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्स उद्घाटन गरेका छन् । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित समारोहबीच प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी नायव उपरीक्षक…