काठमाण्डु- ताप्लेजुङको पाथीभरामा जिपमा करेन्ट लाग्दा घाइते भएका दुई जनालाई उपचारका लागि काठमाण्डु ल्याइँदै छ । ललितपुर महानगरपालिका १० की ४५ वर्षीया सबिना आचार्य र उनका १० वर्षीय छोरा भविमय आचार्यलाई उपचारका लागि काठमाण्डु ल्याउन लागिएको हो । प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनीहरूलाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याउन लागिएको हो ।प्रहरीका अनुसार सबिना र उनका छोरा…