१९ वर्षमुनिको विश्वकप एशिया छनोट : नेपालले आज हङकङसँग खेल्दै

काठमाण्डु- आईसीसी १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा नेपालले हङकङसँग खेल्दैछ । खेल बिहान साढे ९ बजे तल्लो मुलपानी मैदानमा शुरू हुनेछ । नेपालको टोलीले बुधबार तेस्रो खेल खेल्न लागेको हो । यसअघि आइतवार यूएई र सोमवार ओमानलाई हराएको नेपालले लगातार दोस्रो जीत निकालेको छ । नेपालको चार अङ्क छ । एशिया छनोटमा घरेलु टोली नेपालसहित…