देउवाले गरे दाहालको प्रस्ताव अस्वीकार

नवलपरासी- पूर्वको कावासोतीमा मंगलबार पत्रकारहरूसँग कुराकानीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको गतिविधिबाट कांग्रेस नेताहरू सन्तुष्ट नभएको र छिट्टै सरकार परिवर्तन हुने संकेत आफूले पाएको दाबी गरे । अध्यक्ष प्रचण्डले नयाँ वर्ष अघि र पछि केपी ओली नेतृत्वको वर्तमान सरकार परिवर्तन हुने र नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने भविष्यवाणी गर्दै आइरहेका छन् । सरकार…