काठमाण्डु - नेकपा एमालेको सचिवालय बैठक बस्दैँछ ।आइतबार पार्टी कार्यालय च्यासलमा बस्नेगरी अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका हुन् । सचिवालय बैठक बिहान ११:३० बजे ललितपुर, च्यासलस्थित पार्टी कार्यालयमा बस्नेछ ।आजको बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ । नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा सामेल भएपछिको भिन्न परिस्थीतिका बारेमा छलफल हुने जनाइएको छ।