एमाले समाजवादी मोर्चामा सहभागी नहुने

काठमाण्डु – पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले समाजवादी मोर्चामा सहभागी नहुने बताएका छन् । आज शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटपछि अध्यक्ष ओलीले पार्टी समाजवादी मोर्चामा सहभागी नहुने बताए । भेटघाटपछि सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले एमाले समाजवादी मोर्चामा सहभागी नहुने स्पष्ट पारे । एमाले समाजवादी मोर्चामा सहभागी हुने हो भनी सोधिएको प्रश्नमा उनले…