नयाँ सत्ता गठबन्धनमा साना दललाई पनि समेट्ने सहमति

काठमाण्डु – नेकपा एमाले सम्मिलित नयाँ सत्ता गठबन्धनमा साना दललाई पनि समेटेर सरकारलाई पूर्णता दिनेबारे सहमति जुटेको छ । गठबन्धनका प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवबीच भएको छलफलमा साना…