काठमाण्डु – नेकपा एमाले र माओवादी केन्द्र सहितको नयाँ गठबन्धनमा नेकपा एकीकृत समाजवादीलाई पनि ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अध्यक्ष केपी शर्मा ओली पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको निजी निवासमा पुगेका छन् । एमाले र माओवादीका शीर्ष नेता नेपाल निवास कोटेश्वर पुगेका हुन् । नयाँ सत्ता गठबन्धनमा आफू छुटेपछि असन्तुष्ट बनेका नेपाललाई फकाउन दोस्रो दिन…