बालुवाटारमा एमालेलाई ८ मन्त्रालय दिने सहमति, अन्य दलको भागमा कति ?

काठमाण्डु- सत्ता गठबन्धनमा आवद्ध चार दलहरुबीच मन्त्रालय भागबण्डामा सहमति जुटेको छ । आज बालुवाटारमा बसेको सत्ता गठबन्धनका बैठकमा मन्त्रालय भागबण्डामा सहमति जुटेको हो । जसअनुसार नेकपा एमालेलाई ८, माओवादीलाई ५, रास्वपालाई ४ र जसपालाई २ मन्त्रालय दिने सहमति भएको छ । तर, कसलाई कुन मन्त्रालय दिने भन्नेबारे गठबन्धनका शिर्ष नेताहरु छलफलमै छन् । नेकपा एमालेका…