काठमाण्डु – नेकपा एकीकृत समाजवादीले नयाँ गठबन्धनको सरकारमा सहभागी हुन आलोपालो प्रधानमन्त्रीको शर्त राखेको छ । यसअघिको नेपाली कांग्रेस सम्मिलित गठबन्धनमा रहँदा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई १ वर्ष प्रधानमन्त्री बनाउने गोप्य सहमति भएको थियो । तर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उतिबेलाको सहमति तोडेर नेकपा एमालेसँग गठबन्धन गरेका छन् । एमालेसँग गठबन्धन हुँदा पनि आफूले…