यी हुन् पुनर्गठित मन्त्रिपरिषदको पहिलो बैठकले गरेका २ निर्णय

काठमाण्डु- पुनर्गठित मन्त्रिपरिषदको पहिलो बैठकले दुई वटा निर्णय गरेको छ । बिहीवार बसेको बैठकले अवकाशमा जान लागेकी स्वास्थ्य सचिव देव कुमारी गुरागाईको विदाई गर्ने निर्णय गरेको छ । उनी शनिबार अवकास हुन लागेकाले त्यसअघि नै बिदाइ गर्नेगरी निर्णय भएको जनाइएको छ । त्यस्तै महिलासम्बन्धी संघीय राष्ट्र संघको कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती…