पार्टी रूपान्तरणबारे केन्द्रीय समिति बैठकमा छलफल गर्ने माओवादीको निर्णय

काठमाण्डु – सत्तारूढ दल नेकपा माओवादी केन्द्रले पार्टीले सञ्चालन गरेको पार्टी रूपान्तरण अभियानको केन्द्रीय कमिटीमा समीक्षा गर्ने निर्णय गरेको छ । आज शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी समिति बैठकले आईतबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा अभियानबारे विस्तृत समीक्षा गर्ने निर्णय गरेको हो । केन्द्रीय समितिको पहिलो दिन अभियानको समीक्षा र दोस्रो दिन विधानबारे…