सीआईबीको अनुसन्धान छल्न विनोद चौधरी भारततिर, बागेश्वरधाम बाबाको शरण पर्ने

काठमाण्डु – बाँसवारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानका लागि सांसद विनोद चौधरीलाई बोलाउने तयारी गरिरहेका बेला उनी भारत गएका छन् । जग्गा घोटाला प्रकरणमा पक्राउ परेका भाइ अरुण चौधरीलाई रिहा गराएकै दिन दाइ विनोद भारततिर लागेका छन् । उनी बुधबार अपराह्न ४ः४५ बजे इन्डिगो…