काठमाण्डु- व्यवसायी अरुण चौधरीसहित तीन जनालाई प्रहरीले आज छाड्ने तयारी गरेको छ । जिल्ला अदालत काठमाण्डुले बाँसवारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीन जनालाई हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको’ भन्दै थप बुझ्नुपर्ने भए दुई दिनभित्र बाँकी काम सम्पन्न गर्नू भन्ने आदेश दिएपछि प्रहरीले उनीहरुलाई आज…