विराटागर - कोशी प्रदेशको पुन: नामकरण गर्न सरकार र पहिचान पक्षाधरबीच सहमति भएको छ । सरकार र संयुक्त संघर्ष समितिको शुक्रबार दोस्रो दिनको वार्ताले कोशी प्रदेशको पुनः नामकरणका लागि पहल गर्ने र आन्दोलनलाई शान्तिपूर्ण बनाउनेलगायत ५ बुँदे सहमति गर्दै सहमति भएको हो । सहमतिसँगै काेशी प्रदेशकाे पक्षमा मतदान गर्ने सांसदलाई गाउँ प्रवेशमा निषेध अभियान पहिचान…