काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ युगको सुरुवात गर्न आफूहरुले एउटा छुट्टै र पृथक आन्दोलन गर्न लागेको बताएका छन् । आइतबार सिन्धुपाल्चोकको मेलम्चीबाट सुरु भएको दबाब यात्रालाई सम्बोधन गर्दै सभापति लामिछानेले नयाँ युगको सुरुवात गर्न आफूहरुले एउटा छुट्टै र पृथक आन्दोलन गर्न लागेको बताएका हुन् । ‘यो देशमा धेरै क्रान्तीहरु भए…