प्रचण्डपछि १ वर्षमा माधव नेपाल प्रधानमन्त्री बन्छन् : नेता पाण्डे

काठमाण्डु – नेकपा एकीकृत समाजवादीका प्रभावशाली नेता सोमप्रसाद पाण्डेले अबको १ वर्षमा माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । आज शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा बोल्दै उनले २०७९ पुस १० गते भंग भएको गठबन्धन जोडिँदाको जेन्टलमेन्ट एग्रिमेन्ट अनुसार प्रचण्डपछि माधव नेपाल र त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताए । उनले ‘जेन्टलमेन्ट एग्रिमेन्ट’ लागू…