काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसका लागि एउटा चुनाव हार्नु र जित्नुले फरक नपार्ने बताएका छन् । आज शुक्रबार पार्टी स्थापना दिवसको अवसरमा सानेपामा आयोजित कार्यक्रममा उनले गौरवपूर्ण इतिहास भएको कांग्रेसका लागि १–२ वटा चुनावको हारजीतले असर नपार्ने बताए । उनले २०८४ सालको चुनावको चिन्ता गर्न आवश्यक नभएको बताए । ‘हामी २०८४ सालको…