काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोख्रेलले झापा विद्रोहलाई गलत व्याख्या गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको बदनाम भएको टिप्पणी गरेका छन् । सोमबार पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ पुस्तकको लोकापर्ण समारोहलाई सम्बोधन गर्दै उनले झापा विद्रोहका नेता तथा पूर्वमन्त्री राधाकृष्ण मैनालीको आत्मकथा नलेखिएका इतिहासलाई सम्झिँदै ओली कुखुरा समेत काट्न…