काठमाण्डु - नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ । महासचिव शंकर पोखरेलले विज्ञप्ती जारी गरी उमेदवार छानिएको जानकारी गराएका छन् । एमालेले कोशी प्रदेशमा महिलाबाट सुनसरीकी रुक्मिणी कोइराला र अन्यबाट भोजपुरका पर्शुराम अधिकारीलाई उम्मेदवार बनाएकाे छ। मधेस प्रदेशमा महिलातर्फ उषादेवी थरुनी (पर्सा) र अन्यतर्फ डा. अर्जुनकुमार सिंह राजपुत (महोत्तरी)लाई एमालेले उमेदवार बनाएको…