कांग्रेस नेता चन्द्र भण्डारीको प्रश्न : बलात्कार भनेको के हो ? प्रेम के हो ?

काठमाण्डु – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले बलात्कार कुन अवस्थालाई मान्ने सम्बन्धमा व्याख्या आवश्यक रहेको टिप्पणी गरेका छन् । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार आरोपमा दोषी ठहर भएपछि बहस चलिरहेको बेला नेता भण्डारीले बलात्कार र प्रेममा फरक छुट्टिनुपर्ने बताए । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘बलात्कार कुन अवस्थालाई मान्ने सम्बन्धमा कानुनी व्याख्याको आवश्यकता छ । कस्तो…