काठमाण्डु- नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’भारत भ्रमणमा जाँदा भएका सम्झौता र भारतीय विदेशमन्त्री एस जयशंकर भ्रमणका क्रममा भएको सम्झौता सार्वजनिक नगरिए भन्दै आपत्ति जनाएको छ। एमाले संसदीय दलका सचेतक एवम् कानुन, न्याय तथा मानव अधिकार समितिका सदस्य महेश बर्तौलाले प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा प्रधानमन्त्री प्रचण्डसँग सरकारले गरेका सम्झौता तत्काल…