काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू सरकार पक्षको भएकाले कांग्रेसले देश संकटमा छ भन्न नमिल्ने बताएका छन् । पूर्व कर्मचारी समाजको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘म सरकार पक्षको हुँ, सरकारको शुभेच्छुक हुँ । मैले मत हालेको हो । मैले विरोध गर्दैगर्दा त्यसले विशेष अर्थ राख्छ ।’ उनले राष्ट्रिय सभामा संविधानले परिकल्पना गरेकोभन्दा…