गायिका अस्मिता र गायक महेश विवाह गर्दै

काठमाण्डु- गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले वैवाहिक जीवनमा बाँधिने भएका छन्। लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले यही महिना विवाह गर्न लागेका हुन्। काठमाडौंमा विवाह समारोह आयोजना हुने जनाइएको छ। यी दुईले केही गीतमा सहकार्य समेत गरेका छन् । कतिपय कन्सर्टमा एकसाथ प्रस्तुति पनि दिएका छन् । अस्मिता र महेशले गत असारमा कन्सर्टको…