काठमाण्डु- च्याम्पियन्स ट्रफि क्रिकेटमा बुधबार अफगानिस्तान र इङ्ल्यान्ड खेल्दैछन् । खेल पाकिस्तानको लाहोरमा दिउँसो पौने ३ बजे शुरू हुनेछ । पहिलो खेलमा समूह ‘बी’ को अफगानिस्तान दक्षिण अफ्रिकासँग र इङ्ल्यान्ड अस्ट्रेलियासँग पराजित भएको थियो । समूह ‘बी’ अन्तर्गत यसअघि हिजो अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल वर्षाका कारण रद्द भयो । खेल हुन नसकेपछि दुवै टोलीले…