ह्विप लगाएर भए पनि एमसीसी सदनबाट पास हुन्छः देवेन्द्र पौडेल

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री देवेन्द्र

अस्ट्रेलियामा तीस हजार घरमा विद्युत लाइन अवरुद्ध

सिड्नी – मंगलबारदेखि अस्ट्रेलियाको पूर्वी भागमा आएको भीषण आँधीबेहरीका कारण करिब ३० हजार घरमा विद्युत

सुडानी विद्रोहीहरु डार्फरमा शान्तिका लागि आशावादी छन्ः संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ – राष्ट्रसंघका विज्ञहरूको विचारमा सुडानका धेरैजसो विद्रोही समूहहरू र लिबिया बाहेक सुडानका सबै

अध्यक्ष प्रचण्डसँग रामचन्द्रले मागे उपसभामुख

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेसका वरिष्ठ नेता

सभामुखमा अग्नि सापकोटा निर्विरोध चयन, १२ गते घोषणा

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता अग्नि सापकोटा सभामुखमा निर्विरोध चयन हुने

गृहयुद्धमा बेपत्ता भएकाहरुको मृत्यु भइसक्यो: श्रीलङ्काली राष्ट्रपति

कोलम्बो – श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले सन् २००९ मा समाप्त भएको श्रीलङ्काली गृहयुद्धको समयमा बेपत्ता

अग्नी सापकोटा सभामुखमा सिफारिस भएपछि इन्सेकले निकाल्याे यस्तो विज्ञप्ति

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आइतबार बसेको सचिवालय बैठकले अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने

एउटै सिक्काको मूल्य १३ लाख डलर !

लन्डन – बेलायतका राजा एडवर्ड–८ ले राजगद्दी छोड्नु पूर्वको तस्बिर भएको एक सुनको सिक्का १३

मलेसियाले अमेरिका–बेलायततर्फ फर्कायो प्लास्टिक फोहोर

क्वालालाम्पुर – मलेसियाले प्लास्टिकको फोहोरले भरिएको शिपिङ कन्टेनरलाई पश्चिमा मुलुकतर्पैm फर्काएको छ । आफू विश्वको

धुलिखेल–बर्दिवास सडकमा ‘पासिङ जोन’ निर्माण गरिने

काठमाडौं – धुलिखेल–बर्दिवास सडकखण्डमा सवारी साधन केही समय राख्न र रोक्न ९पासिङ जोन ० निर्माण