काठमाण्डु – प्रहरीले जबरजस्तीकरणी गरेको अभियोगमा झापा र उदयपुरबाट ३ जनालाई पक्राउ गरेको छ । झापामा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवसताक्षी नगरपालिका–७ तुम्देन चोक बस्ने ३५ वर्षीय राकेश भन्ने युक्फोदेन शेर्मालाई प्रहरीले पक्राउ गरेको छ । शेर्माले बालिकालाई जबरजस्तीकरणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ…