काठमाण्डु – प्रहरीले काठमाण्डु महानगरपालिका–५ कालोपुल डेरा गरी बस्ने व्यक्तिको कोठाबाट विभिन्न धनमाल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई शनिबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका–२ घर भएका २३ वर्षीय उपेन्द्र खत्री र कैलाली गौरीगंगा नगरपालिका–२ घर भएका २६ वर्षीय निरज सापकोटा रहेका छन् । गत चैत ६ गते पीडितको…