काठमाण्डु – मोबाइल लुटपाट गरी मोबाइल बैंकिङ र डिजिटल वालेटमार्फत रकम ‘ट्रान्सफर’ गरेर चोरी गर्ने कार्यमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा काठमाण्डुको बुढानीलकण्ठ बस्ने १९ वर्षीय समिर तामाङ, १८ वर्षीय जनम तामाङ र कपन बस्ने १८ वर्षीय प्रज्वल…