काठमाण्डु–बहुराष्ट्रिय मदिरा उत्पादक काल्सबर्गका नेपाल साझेदार उद्योगी राजबहादुर शाह धितोपत्र बजारमा गरिएको अनियमित कारोबार प्रकरणमा मुछिएका छन् । धितोपत्र बोर्डको अध्ययनअनुसार शाहले व्यवसायी दीपक भट्टसँग मिलेर नियमविपरीत धितोपत्र किनबेच गरेको निष्कर्ष निकालिएको छ । सोही आधारमा उनलाई दुई वर्षसम्म कैद सजाय सिफारिस गरिएको हो । शाह हाल गोर्खा ब्रुअरी का अध्यक्ष छन् । राज ब्रुअरी…