काठमाण्डु – प्रहरीले अवैध लागूऔषधसहित झापा र कैलालीबाट ३ जनालाई पक्राउ गरेको छ । झापाको भद्रपुर नगरपालिका–३ झोलुङ्गे पुलबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्रामसहित भद्रपुर नगरपालिका–९ लक्ष्मी चोक बस्ने ३० वर्षीय युनिक निरौला समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मेचीपारी र सशस्त्र प्रहरी बल नेपाल बीओपी महेशपुरबाट खटिएको संयुक्त…