तनहुँ – बुवा ७६ वर्षीय रापबहादुर विकलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा म्याग्दे गाउँपालिका–६ बस्ने २६ वर्षीय दिपक विकलाई प्रहरीले पक्राउ गरेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–९ घारीस्थित छोरी रस्मी बिकको घरमा बस्दै आएका राप बहादुरलाई दिपकले चक्कु प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौतराबाट खटिएको प्रहरीले…