इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ

काठमाण्डु – ठगी तथा संगठित अपराध मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भई फरार रहेका धनुषाको औरही गाउँपालिका–५ का ४४ वर्षीय रजिन्द्र पासमान पक्राउ परेका छन् । एनसीबी दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ सोमबार नेपाल फिर्ता ल्याइएको छ । पासमान लगायत अन्य व्यक्तिहरूले पीडितको माछापुच्छ्रे बैंकको खातामा रहेको ९ लाख…